हाँस्य वेबश्रृङ्खला 'भयो झमेला' युट्युबमा, किराती पूर्खाको प्रतिनिधि पात्रमा 'तोरेम्पा' !

2019-03-21

काठमाडौँ - गोतो सेन्टरको व्यानरमा बनेको हाँस्य वेबसिरिज 'भयो झमेला' युट्युब च्यानलमा रिलिज भएको छ । किरातीहरुको पूर्खा अधिक जाँड खाने र मदिरापानमा बढी लोभ गर्ने किमदन्ती रहेको छ । सोही विषयलाई कलाकार तोरेम्पाले चरित्रमा उतारेका छन् ।

युट्युब च्यानल गोतो सेन्टरमा हरेक महिनाको १५/१५ दिनमा नयाँ भाग प्रशारण हुने उक्त श्रृङ्खलाको पहिलो भाग आज गोतो सेन्टर च्यानलले प्रशारण गरेको हो । गोतो सेन्टरले निर्माण गरिरहेको उक्त हाँस्य वेबश्रृङ्खलालाई विजय राईले निर्देशन गरेका छन् । यस सिरियलमा तोरेम्पा हाङ, प्रविण शाही, कृष्ण विष्ट, प्रतिभा राई लगायतको मूख्य भूमिका रहेको छ ।

हेर्नुहोस भिडियो

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ