क्रिक्रेट मैदानमा पुर्व खेलकुद मन्त्री

मैदान निर्माणको लागि रकम अभाव हुदैन ः सेर्पाइली

2019-03-12


दिवाकर पोख्रेल
देउखुरी, फाुगन  । पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीलले लमहीको क्रिक्रेट मैदान निर्माणको लागि रकम अभाव नहुने बताउन्ु भएको छ । लमही क्रिक्रेट मैदानलाई स्थानीइ समुदाय र नगरविकासले महत्वका साथ लिएर सकृयता देखाएको भन्दै संघीय सरकारबाट पूर्ण सहयोग गर्न आफुले पहल गर्ने बताउनुभयो । देउखुरी क्रिक्रेट क्लवले लमहीको निर्माणधिन क्रिक्रेट मैदानमा आयोजना गरेको छलफल कार्यक्रममा पुवर्जमन्त्री सेपाइलीलले लमहीमा निर्माण भइरहेको क्रिक्रेट मैदानमा क्रिक्रेट क्लव र नगरवकिास समितिको भूमिका प्रशशा योग्य रहेको बताउनुभएको हो ।

यहाँहरुले यति काम गर्नुभएको छ, यो धेरै सकरात्मक काम हो, लमहीको क्रिक्रेट मैदानले पुर्णता पाउँछ,यहाँहरु ढुक्क हुनुस सेर्पाइलीलले भन्नुभयो । लमही क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलले क्रिक्रेट मैदान निर्माणको लागि सरकारी .तर्फबाट पूर्ण सहयोग नपाएको भन्दै सहयोग गर्न आग्रह गर्नुभएको थियो । हाम्रो क्रिक्रेट मैदानको लागि सरकारी क्षेत्रबाट हुनुपर्ने जति सहयोग भएको छैनज,यहाँलले पहल गरिदिनु प¥यो पौडेलले भन्नुभयो । लमही क्रिक्रेट क्लवलले पुर्वमन्त्री सेर्पाइलीलाई लमही क्रिक्रेट मैदानको पूर्णता दिन आवश्यक पर्ने औजार र बजेटको व्यवस्था गर्न आग्रह सहितको ज्ञापन पत्र बुझाएको छ ।

२०५८ बाट लमही नगरविकास समितिले लमही क्रिक्रेट मैदान निर्माण कार्यको थालनी गरेको थियो । नगरविकास समितिले क्रिक्रेट मैदान निर्माणको लागि हाल सम्म साडे चार करोड रुपियाँ खर्च गसिकेको छ । यस्तै सरकारी तबरबाट ६० लाख खर्च भएको छ । लमही नगर विकास समितिले तत्कालिन अवस्थामा त्रक्रिेट मैदान निर्माणको लागि २६ करोड आवश्यक पर्ने स्टेमेट तयार पारेको जानकारी दिदै नगरविकास समितिका इन्जिनियर तुलसी अर्यालले अहिलेको महङगी अनुसार अझै २५ करोड रकम आवश्यक पर्ने बताउनुभयो । प्यारापिट,सौचालय, पानीको व्यवस्था पर्खाल लगायतको काम गर्न बाँकी रहेकोले सरकारी तबरबाट पुर्ण सहयोग भए लमहीको क्रिक्रेट मैदानले छिट्टै पुर्णता पाउने खेल प्रेमीहरु बताउँछन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ