नेकपा स्थायी समिति बैठक : प्रतिवेदनमाथि स्थायी समितिका सदस्यले धारणा राख्दै

2018-12-17

काठमाडौं - शनिबार केहीबेर बसेर स्थगित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक आज पुन बस्दैछ ।

पार्टी कार्यालय धुम्बराईमा दिउसो ११ बजेबाट बस्ने बैठककका लागी शनिबार प्रस्तुत भएका दुई प्रतिवेदनमाथि छलफलको एजेण्डा तय भएको अनुमान भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको प्रतिवेदनमाथि भिन्न मत राखेका सचिवालय सदस्य बामदेव गौतमको भिन्न मतमाथि छलफल हुने कि नहुने टुंगिएको छैन ।

प्रचण्डको नीजि सचिवलायका अनुसार बैठकमा प्रतिवेदनमाथि स्थायी समितिका सदस्यहरुले धारणा राख्ने तय भएको छ । ४५ सदस्यीय स्थायी समितिका सदस्यहरुको धारणा राख्ने क्रम केही दिन जारी रहन सक्ने अनुमान गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ