नेकपाको प्रदेश कमिटिले पूर्णता पायो ( कसको कति परे हेर्नुस नामावली)

2018-12-03

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटिको अन्तिम टुंगो लगाएको छ । सचिवालय बैठकले प्रदेश कमिटिमा रहनेहरुको अन्तिम टुंगो लगाएको हो ।

प्रदेश एकमा साविक माओवादी केन्द्रका ८५ र एमालेका १ सय २२ गरि २ सय ७ सदस्य रहेका छन् । प्रदेश २ मा साविक एमालेका १ सय ६, माओवादी केन्द्रका १ सय ६ र एकताबाट आएका ३ गरि २ सय १५ सदस्यीय कमिटि बन्नेगरि सिफारिस गरिएको छ ।

प्रदेश ३ मा एमालेका १ सय १६ माओवादीका १ सय १ गरि १ सय १७ सदस्यीय, गण्डकी प्रदेशमा एमालेका १ सय २ माओवादीका ८५, प्रदेश ५ मा एमालेका १ सय ६ माओवादीका ९७ गरि २ सय ३, कर्णाली प्रदेशमा एमालेका ८७, माओवादीका ८८ गरि १ सय ७५ र सुदुरपश्चिम प्रदेशमा एमालेका १ सय र माओवादीका ८३ गरि १ सय ८३ सदस्यीय प्रदेश कमिटि बनेका छन् ।

हेर्नुस नामावली

https://drive.google.com/file/d/1t3SB7XBuvGpIk42XSjPwC88K7n3Rdedp/view




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ