विश्वकप छनोट : सन्दीप एक्लैले लिए पाँच विकेट, थाइल्याण्डकाे इनिङ धरापमा

2018-10-07

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ ।

खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए ।

यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए ।

त्यस्तै करन केसीले खेलकाे साताैं अाेभरकाे तेस्राे बलमा विकेट लिएका थिए ।

यसअघि थाइल्याण्डलाई नेपालले १७३ रनको चुनौती दिएको थियाे ।

यतिबेला थाइल्याण्ड ७ अाेभरकाे समाप्तिमा १७ रन बनाएर खेलिरहेकाे छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ