बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड बिकास घले गुरुङलाई

2018-09-02

काठमाडौँ - बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड बिकास घले गुरुङले पाएका छन् । क्यापिटल इभेन्ट्सले हरेक वर्ष बिभिन्न विधामा प्रदान गर्ने अवार्ड मध्ये बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड पाउने बिकास घले गुरुङ पहिलो भएका छन् । बेस्ट क्लासिकल म्युजिक भिडियो डिरेक्टर अवार्ड यो वर्ष देखि प्रदान गर्न सुरु गरिएको हो । घलेले 'धर्तीमा आई' बोलको गितबाट अवार्ड हात परेका हुन् ।

नेपाल पर्यटन बोर्डको सभागृहमा बिशिष्ट व्यक्ति, कलाकार तथा पत्रकार माँझ आयोजित कार्यक्रममा बिभिन्न ३५ बिधामा अवार्ड वितरण गरिएको थियो । घलेले शास्त्रीय भरतनाट्यम नृत्यमा “संगीत प्रभाकर” पुरस्कार हासिल गरेका छन् भने कत्थकमा सीनियर डिप्लोमा समेत गरेका छन् । सोहि गितबाट उत्कृष्ट मोडेलमा बिनु साक्य र बर्ष चर्चित मोडल सनम कठायतले हात पारिन ।

लाईफटाइम एचिभ्मेन्ट बाट भने दिपक जंगमले हात पारे ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ


मन्त्रिपरिषद्‌को निर्णय : सत्य निरुपणमा भट्ट र बेपत्तामा सुवेदी नियुक्त

काठमाडौं - मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। सत्य निरुपण तथा मेलमिलाप

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने

कृषिको एक अर्ब अनुदान जम्मा १० निजी कम्पनीलाई, साना किसान हेरेको हेर्यै !

काठमाडौँ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको

यस्तो छ सभामुखको निर्वाचनको तालिका !

काठमाडौं - प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै

इराकस्थित अमेरिकी दूतावास नजिकै इरानको फेरी आक्रमण

एजेन्सी - इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट

सभामुखकाे टुंगाे लगाउन कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

काठमाडाैं - नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएकाे छ। बैठकमा प्रतिनिधिसभाकाे

विश्व सम्पदा सूचीका ६४ सम्पदा अझै पुनर्निर्माण भएनन्

काठमाडौँ - ०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा क्षति पु¥याएको थियो । तीमध्ये अहिलेसम्म ९६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएका

'घर पुनर्निर्माण हुन नसकेको भए हामीलाई भन्नुस' : सुशील ज्ञवाली

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निर्माण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले