अधिवेशनको पुर्व सन्ध्यामा पोर्चुगलमा रहेका नेपालीको बनभोज

2018-07-05

बिक्रम कुँवर, लिस्बन - यहाँ रहेको नेपाली जनसम्पर्क समिति पोर्तुगल , क्षेत्रीय समिति अलेन्तेजुले बनभोज कार्यक्रमको आयोजना गरेको छ । यहाँ रहेका नेपालीहरुको भेटघाट तथा नयाँ आएका नेपालीहरुको स्वागतार्थ बनभोज कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि पूर्ण हमालले जानकारी दिए ।

भोजमा नेपाली जनसम्पर्क समिति पोर्तुगल का अधक्ष लक्ष्मी सापकोटा, गैर आबासीय नेपाली संघ ICC सदस्य आदरणीय नरेन्द्र हमाल, गैर आबासीय नेपाली संघ पोर्तुगलका अधक्ष कुबेर कार्की लगायतका व्यक्ति उपस्थित थिए ।

 

नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन आउंदै छ । अधिवेशनको पुर्व सन्ध्यामा आयोजित उक्त बनभोज कार्यक्रममा आउंदै गरेको अधिवेशनमा देशको लोकतान्त्रिक प्रणालीको रक्षा एबंम त्यो चुनौती संग लडेर जान सक्ने नेतृत्वको चयन गर्न जनसम्पर्क समिति अलेन्तेजुका क्षेत्रिय सभापति ओकिल केसीले जानकारी दिए ।

उनले भने - 'देशमा लोक्तन्त्र अप्ठेरो परेको बेला हाम्रो गैर आबासीय नेपालीहरुको आवाज कुण्ठित हुने हो कि भन्ने चिन्ता देखा परिरहेको छ ! यसै सन्दर्भमा हाम्रो आधिबेसन पनि आएको छ । त्यसैले आपसी समझदारी र मेलमिलापबाट हामीले हाम्रो नेतृत्व चयन गर्नु आजको आबस्यकता हो ।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ