कोलम्बियालाई हराउंदै इंल्याण्ड क्वाटरफाइनलमा

2018-07-04

काठमाडौ - रसियामा जारी विश्वकप फुटबलमा इंल्याण्ड क्वाटर फाइनलमा प्रवेश गरेको छ । इंल्याण्ड कोलम्बियालाई ४–३ गोल अन्तरले हराउँदै क्याटरफाइनलमा प्रवेश गरेको हो । निर्धरित खेलमा १–१ गोलको बराबरी भएपछि भएको पेनाल्टी सुटआउटमा इंल्याण्डले कोलंबियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको हो ।

पहिरो हाफको खेल बराबरिमा रोकिएपनि खेलको दोस्रो हाफमा ह्यारी कानेले ५७ नौ मनिेटमा पेनाल्टीमार्फत गोल गर्दै इंल्याण्डलाई अग्रता दिलाएका थिए । तर इन्जुरी समयमा कोलम्बियाका लागि यारी मिनाले बराबरी गोल फर्काए । त्यसपछि थपिएको अतिरिक्त समयमा दुबै टिमबाट गोल हुन नसकेपछि भएको पेनाल्टीमा इंल्याण्डले ३ का विरूद्ध चार गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ