पाेर्चुगलसंग माेरक्काे १-० ले पराजित, राेनाल्डाेले रचे यस्तो कीर्तिमान

2018-06-21

मस्काे - विश्वकप फुटबलकाे समुह बी काे म्याचमा पाेर्चुगलले माेरक्काेलार्इ १-० ले पराजित गरेकाे छ । पाेर्चुगलका कप्तान क्रिस्टियानाे राेनाल्डाेले चाैथाे मिनेटमा माेरक्काे विरूद्ध गाेल गरेका थिए ।

याे लगातार दाेस्राे म्याचमा उनकाे सबैभन्दा द्रुत गाेल हाे । उनले याे भन्दा अघि स्पेन विरूद्ध पनि चाैथाे मिनेटमा गाेल गरेका थिए । याे सँगै अन्तर्राष्ट्रिय म्याचमा राेनाल्डाेकाे जम्मा ८५ गाेल भएकाे छ । याे विश्वकपमा उनकाे चाैथाे गाेल हाे ।

राेनाल्डाे अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा धेरै गाेल गर्ने युराेपियन खेलाडी बनेका छन् । उनले पुस्कासकाे ८४ गाेलकाे रेकर्ड ताेडेका हुन् । एक विश्वकपमा चार गाेल गर्ने राेनाल्डाे पाेर्चुगलका दाेस्रा खेलाडी हुन् । उनी भन्दा पहिला सन् १९६६ मा युसेबियाेले ९ गाेल गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ