ऐतिहासिक टेष्टमा भारतसँग अफगानिस्तान पराजित

2018-06-16

काठमाडौँ - अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ ।

भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो ।

बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फलो अनमा परेको अफगानिस्तानलाई भारतले ब्याटिङकै निम्तो दिएपछि दोश्रो पालीमा पनि उ १ सय ३ रनमा अल आउट भयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट टेष्ट राष्ट्रको मान्यता पाएपछि अफागानिस्तानले पहिलो टेष्ट भारतसँग खेलेको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ