यातायात तथा पूर्वाधार विकासका लागि १ खर्ब नौ अर्ब बजेट

2018-05-29

काठमाडौं - यातायात क्षेत्रमा सरकारले ठूलो बजेटको घोषणा गरेको छ । यातायात क्षेत्रमा अर्थमन्त्रीले अघि सारेका बजेटका मुख्य बुँदा यस प्रकार रहेको छन् ।

कर्णाली नाकालाई उत्तरी सीमासँग जोडिने
७ नम्बर को सडक संरचनालाई सीमा क्षेत्रसम्म जोडिने
भौगौलिकरुपमा पछि परेका क्षेत्रमा तराई मधेस कार्यक्रमका लागि ५३ करोड
बुटवल पाल्पा खण्डको सिद्द खण्डलगायत, नौबिसे, टोखा, बिपी नगर खण्ड लगायतमा सुरुङ मार्ग निर्माण गर्न ।
पर्यटकीय सम्भाव्य स्थान नजिकका सडक खण्ड निर्माण र सुधारका लागि ५ अर्ब
सडक प्रयोग गर्नेले कर तिर्नैपर्ने घोषणा
सडक बोर्डको बजेट बृद्धि
मेची महाकाली विद्युतीय रेल मार्गको सम्भाव्यता अध्ययन र कार्यान्वयन हुने
काठमाडौंमा केबल कार, मेट्रो र मोनो रेल बनाइने
कर्णालीमा जलमार्ग निर्माण गरिने
यातायात तथा पूर्वाधारका लागि १ खर्ब नौ अर्ब बजेट विनियोजन गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ