स्वास्थ्यमा ५६ अर्ब बजेट, सुत्केरीलाई दोब्बर भत्ता

2018-05-29

काठमाडौं - सरकारले सुत्केरी महिलालाई दोब्बर भत्ताको व्यवस्था गरेको छ । यद्यपी स्वास्थ्य क्षेत्रमा भने सैद्धान्तिकरुपमा कूल बजेटका १० प्रतिशत बढी घोषणा गर्नुपर्नेमा त्यो भने देखिँदैन ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि स्वास्थ्यमा ५६ अर्ब बजेट विनियोजन गरेको बताएका छन् । बजेट भाषणमा उनले मुलुकभर बीमा सेवा लागु गरिने बताएका छन् । यस्तै गर्भवतीलाई स्वास्थ्य जाँच गराउन आउँदा पाउने यातायात खर्चलाई दोब्बर बनाइएको छ ।

स्थानीय तहको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य लिइएको छ । जस अनुसार १२ सय स्वास्थ्य संस्था स्थापना गर्न स्थानीय तहकालागि ४ अर्ब बजेट विनियोजन गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ