नेपालीको प्रतिव्यक्ति आय लाख नाघ्यो

2018-05-27

काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय लाख नाघेको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलर पुगेको छ ।

डलरको मूल्यअनुसार यो १ लाख ५ हजार रुपैयाँभन्दा बढी हुन आउँछ । पहिलो पटक नेपालीको आय लाख रुपैयाँ नाघेको हो ।

अघिल्लो वर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६२ डलर भएको थियो । नेपालीको प्रतिव्यक्ति आय यो वर्ष १३८ डलरले बढेको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ