कर्नाटक चुनाव : भाजपाको अग्रता, कांग्रेस पछाडि

2018-05-15

काठमाडौं - कर्नाटकमा गएको शनिबार भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । जारी मतगणाको सुरुवाति परिणामा भारतीय जनता पार्टी, भाजपाले अग्रता लिएको छ । यस्तै अहिले कर्नाटकमा सत्तामा रहेको कांग्रेस पछि देखिएको छ ।

कर्नाटकमा लामो चुनावी अभियानपछि शनिबार २२४ मध्ये २२२ विधानसभा सिटका लागि मतदान भएको थियो । यो चुनावलाई आउँदो वर्ष हुने लोकसभा चुनावको महोलका रुपमा हेरिएको छ ।

१४१ सिटको सुरुवाति मतपरिणाम अनुसार केन्द्रमा सत्तामा रहेको भाजपाले ६४ सिटीमा अग्रता लिएको छ भने कांग्रेस ४२ सिटमा अघि रहेको छ । यस्तै जनता दल सेक्युलर २७ सिटमा अघि रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ