विश्वकपका लागि ब्राजिल र अर्जेन्टिनाद्वारा फुटबल टिमको घोषणा, को को परे खेलाडी (सूचीसहित)

2018-05-15

काठमाडौ - आगामी महिना रसियामा हुने विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्ना खेडाडीको प्रारम्भिक टोलिको नाम घोषणा गरेका छन् । अन्तिम नामावली भने जुन ४मा फिफाले गर्नेछ।

अहिले घोषणा भएको नामावलीमा सामान्य हेरफेर हुनसक्ने भएपनि खेलाडीको सूची यहि रहेको उनीहरूको भनाई छ ।
ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप उपाधीकालागि दावेदार टोली मानिएका टोली हुन् ।

ब्राजिलका लागि कोच टिटेले २३ सदस्यीय टोली घोषणा गरेका छन्।

ब्राजिल

फरवार्ड : नेइमार, ग्याब्रियल जिसस, रोबटो फर्मिनो, डगलस कोस्टा, टाईसन

डिफेन्डर: मिरान्डा, मार्किन्होस, थियागो सिल्भा, मार्सेलो, फिलिप लुईस, ड्यानिलो, फाग्नर, पेड्रो गेरोमेल

मिडफिल्डर : कासेमिरो, फर्नान्डिन्हो, पाउलिन्हो, रेनाटो अगस्तो, विलियन, फ्रेड, फिलिप कोटिन्हो

गोलकिपर : एलिसन, एडेरसन, क्यासियो

अर्जेन्टिनाका कोच जोर्गे स्याम्पोलीले भने ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका छन्। लियोनल मेस्सीको कप्तानीमा घोषित टोलीमा धेरै नामहरु अटाएका छन्। फिफाले जुन ४मा अन्तिम नामावली घोषणा गर्नैछ। १२ जना खेलाडी को को छाँटिनेछन त्यो त अर्जेन्टिनाको खेल ब्यवस्थापन, कप्तान र कोचले निर्धारण गर्नेछन्।

अर्जेन्टिना

फरवार्ड : लियोनल मेस्सी, सर्जियो अग्वेरो, पाउलो डिबाला, गोन्जालो हिगुईन, माउरो ईकार्डी, डिएगो पेरोटी, लाउतारो मार्टिनेज।

गोलकिपर: सर्जियो रोमेरो, विली क्याबालेरो, नाह्वेल गुजमान, फ्रान्को अर्मानी

डिफेन्डर: जेवियर मास्कारानो, फेडेरिको फाजियो, ओटामेन्डी, ग्याब्रियल मर्साडो, जर्मन पेजेया, इडुवार्डो साल्भियो, मार्कोस रोजो, रामिरो मोरी, निकोलास त्यागलियाफिको, मार्कोस अकुना, क्रिष्टियन अन्साल्डी

मिडफिल्डर : एवर भनेका, लुकास बिग्लिआ, लियोनार्दो पारेदेस, एन्जेल डि मारिया, म्याक्सिमिलानो मेजा, गुईडो पिजारो, एन्जो पेरेज, जियोवानी लो सेल्सो, क्रिष्टियन पाभोन, रोद्रिगो बाटाग्लिया, पाब्लो पेरेज
स्टार खेलाडीले भरिपूर्ण यी दुबै टिम विश्वकपका शशक्त दाबेदार मानिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ