पार्टी एकतामा कुरा नमिलेपछि प्रचण्ड लागे 'सुकुटे' तिर

2018-04-15

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक गएका छन् । खुमलटार स्रोतका अनुसार आराम गर्नका लागि प्रचण्ड सिन्धुपाल्चोक गएका हुन् । प्रचण्ड सिन्धुपाल्चोकको सुकेटस्थित इक्वेडर बिच रिर्सोटमा बस्नेछन् । प्रचण्ड आज आराम गरेर भोलि काठमाडौं फर्कनेछन् ।

यसअघि पनि प्रचण्ड तनाव हुँदा सुकुटेको सोहि रिर्सोटमा गएर आराम लिने गरेका थिए । महत्वपूर्ण राजनीतिक निर्णय लिँदा प्रचण्ड प्राय सुकुटे जाने गरेको उदाहरण छ ।

आज नेकपा एमालेका अध्यक्ष तथा प्रधनमन्त्री केपी शर्मा ओलीसँग पार्टी एकताबारे ‘वान टु वान’ वार्ता गर्ने बताइएको थियो । खुमलटार स्रोतका अनुसार आज छलफल हुन सकेन् । सम्मानजनक हैसियत र जनयुद्ध शब्दबारे पार्टी एकताबारे विवाद चलिरहँदा प्रचण्ड सुकुटेबाट फर्किएपछि एकताबारे निर्णय हुने बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ