यो आन्दोलन कुर्सिका लागि होइन : प्रचण्ड

2021-02-10

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुर्सिका लागि आन्दोलन नभएको प्रष्टाएका छन्। आफू पक्षीय नेकपाले बुधबार काठमाडाैंमा आयोजना गरेको सभामा उनले भने, ‘चाहिएको छैन हामीलाई कुर्चि। जनताको मुक्ति र हित चाहिएको छ।’

कुर्सिका लागि ‘यी बुढाहरू’ लागेको विरोधीहरूले भन्ने गरेको उनको गुनासो थियो। युवाहरूलाई भने, ‘खै, कुर्चिकै लागि लडेका हुन् कि भन्ने तपाईंहरूलाई परेको हुनसक्छ।’

युवाहरू प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा सरिक भएकोप्रति उनले आत्मसन्तुष्टि व्यक्त गरे। ‘युवाहरूको लागि केही गर्ने संकल्प ‘हामी बुढाहरुले’ गरेका छौं। बुढाहरू नै भन्न त अलि मिल्दैन कि!’, प्रचण्डले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ