अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' सार्वजनिक

2021-01-09

गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक काटेर सार्वजनिक गरेका छ।

गीतको शब्द रचनाकार सिंघ बहादुर श्रेष्ठ, संगीत कल्याण थापा, एरेन्जर किशोर अर्याल, रेकर्डिस्ट भोला पौडेल, मास्टरिङ्ग प्रदिप उपाध्याय, क्यामेरा र एडिटिंग राजेन्द्र पाण्डे, मेक अप बिक्रम गौतम, लाइटिंग राजकुमार रहेका छन्।

गीतको भिडियोलाई संजय पाण्डेले निर्देशन गरेका हुन् जसमा काशिस दाहाल, बिबेक शाह, बर्षा राज्य लक्ष्मी शाहले अभिनय गरेका छन्।

गीतमा अन्जलिले एक्लै एक्लै सुदुर यात्रामा केहि कुरा खोजिरहेकि छिन जसको कुनै अन्त्य छैन । मायामा आफुले धोखा पाएको थाहा पाएपछि पिडाबाट मुक्ति प्राप्त गर्न खोजिरहेको देखिन्छ। उनि बिछोडको यति गहिरो चोटमा परेकी छन् कि उनको मनमा अब के गर्ने भन्ने नै थाहा छैन। उनि मात्र गन्तव्यहीन लामो यात्रामा निरन्तर गैरहन चाहन्छिन।

No description available.

No description available.

No description available.

 

 




थप समाचार


रंगमंचका पचास भन्दा बढी कलाकार अभिनित 'Errors of God' सार्वजनिक

रंगमंचका पचास भन्दा बढी कलाकार अभिनित 'Errors of God' सार्वजनिक

काठमाडौँ - रंगमंचका थुप्रै कलाकारहरुको अभिनय रहेको वेब सिरिज 'ईओजी (Errors of God)' को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ । कलासी प्रोडक्सनको निर्माणमा प्रकु ...

बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

बिन्ध्यवासिनी म्यूजिकद्वारा विभिन्न विधामा अवार्ड घोषणा (कसले के पाए ?)

काठमाडौँ - बिन्ध्यवासिनी म्यूजिक प्रालिले २०७७ का लागि अवार्ड पाउने बिजेताहरुको घोषणा गरेको छ। काठमाडौस्थित होटल याक एण्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई सम्मान ...

चलचित्र ‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

चलचित्र ‘ए मेरो हजुर ४’ ले तोक्यो प्रदर्शन मिति

काठमाडाैं - कोरोना महामारीको चपेटामा परेको फिल्म ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तोकेको छ। झरना थापाको निर्देशनमा बनेको फिल्मले २०७८ साल भदौ १८ ...




ट्रेन्डिङ