2020-10-14

एजेन्सी - कोभिड 19 को माहमारीले सम्पुर्ण क्षेत्रहरु धरायसी भैरहेको बेला नेपाली रजतपट क्षेत्रमा पनि लामो समय देखि ग्रहण लागिरहेको छ।
यदाकदा छिट्पुट वेव सिरिज, टिभी सिरिज, टिभी कमर्सियल, म्युजिक भिडियो बाहेको ब्यपारिक सिनेमा बनाउन ठुलै मूल्य चुकाउनु पर्ने देखिन्छ भने स्वस्थ्य र सुरक्षाको हिसाबले सम्भवाना न्यून छ ।

तर यसै बिच golo production house ले bollywood song "पि लेने दो" को भिडियो सार्वजनिक गरेको छ। नरेन खडकाको रजनी केसि, समीक्षा पोख्रेल र निभा अधिकरी सङ tringle केमिस्ट्री रहेको "पि लेने दो " मा प्रेम रामदामको रचना,संगीत,र स्वर रहेको छ।

बिमल धमलाले म्यानेजमेन्ट गरेको यो गितलाई श्याम तामाङ्ले छायांकन गर्नु भएको छ भने समि श्रेष्ठले कोरियोग्राफी गर्नु भएको छ visual kitchen मा बिकास दाहालले सम्पादन गरेको यो हिन्दी भिडियोको निर्देशन श्याम लामा र काजी लिम्बूले गरेका हुन।




थप समाचार


यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ...

अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' सार्वजनिक

अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' सार्वजनिक

गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक ...

'एसिड भिक्टिम'लाई समाजमा पुनर्स्थापना गर्न हाम्रो भूमिका के हो ? यस्तो बन्यो भिडियो !

'एसिड भिक्टिम'लाई समाजमा पुनर्स्थापना गर्न हाम्रो भूमिका के हो ? यस्तो बन्यो भिडियो !

डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा 'फ़िजाइं पंख' बोलको गित सार्वजनिक भएको छ। गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता ...




ट्रेन्डिङ


काठमाडौं महानगर भित्रका सबै स्कुलहरु खुल्ने

काठमाडौं - दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ। कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य

नेकपाको विभाजनलाई मान्यता दिन नमिल्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं - निर्वाचन आयोगले नेकपाको दुवै पक्षको दावी अस्वीकार गर्ने निर्णय गरेको छ। नेकपाका दुवै पक्षले आयोगमा पेस गरेको कागजपत्र र जवाफका आधारमा आइतबार साँझ

प्रधानमन्त्री ओली दाङ जाँदै, नेपालकै दोस्रो लामो पुल उदघाटन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन