2020-10-14 |
एजेन्सी - कोभिड 19 को माहमारीले सम्पुर्ण क्षेत्रहरु धरायसी भैरहेको बेला नेपाली रजतपट क्षेत्रमा पनि लामो समय देखि ग्रहण लागिरहेको छ।
यदाकदा छिट्पुट वेव सिरिज, टिभी सिरिज, टिभी कमर्सियल, म्युजिक भिडियो बाहेको ब्यपारिक सिनेमा बनाउन ठुलै मूल्य चुकाउनु पर्ने देखिन्छ भने स्वस्थ्य र सुरक्षाको हिसाबले सम्भवाना न्यून छ ।
तर यसै बिच golo production house ले bollywood song "पि लेने दो" को भिडियो सार्वजनिक गरेको छ। नरेन खडकाको रजनी केसि, समीक्षा पोख्रेल र निभा अधिकरी सङ tringle केमिस्ट्री रहेको "पि लेने दो " मा प्रेम रामदामको रचना,संगीत,र स्वर रहेको छ।
बिमल धमलाले म्यानेजमेन्ट गरेको यो गितलाई श्याम तामाङ्ले छायांकन गर्नु भएको छ भने समि श्रेष्ठले कोरियोग्राफी गर्नु भएको छ visual kitchen मा बिकास दाहालले सम्पादन गरेको यो हिन्दी भिडियोको निर्देशन श्याम लामा र काजी लिम्बूले गरेका हुन।
बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ ...
गायिका अन्जली राईको 'एक्लै एक्लै सुदुर यात्रामा' बोलको गित युट्युबमा सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटलबाट सार्वजनिक भएको गीतलाई दरबारमार्गस्थित 'किंग्स लाउन्जबाट' गीतको टिमले केक ...
डिज जोशीको स्वर, शब्द तथा संगीत संयोजनमा 'फ़िजाइं पंख' बोलको गित सार्वजनिक भएको छ। गीतको भिडियोमा गौरव पहारी, बेनिशा हमाल, जेवी डिसी, कमलमणि नेपाल, सुनिता ...