म्यानचेस्टरलाई एक गोलको अग्रता

2017-05-07

वैशाख २२, २०७४- मार्कस रसडफोर्डले फ्रि किकबाट उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा सेल्टा भिगोलाई बिहीबार १–० ले हरायो । यससँग म्यानचेस्टरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । म्यानचेस्टरका १९ वर्षीय खेलाडीले ६७ औं मिनेटमा गोल गरेपछि सेल्टा भिगाको मैदानमा म्यानचेस्टरले एक गोलको महत्त्वपूर्ण अग्रता लिन सफल भएको हो ।

अब आउने बिहीबार म्यानचेस्टरको घर ओल्ड ट्रायफोर्डमा सेमिफाइनल दोस्रो लेगको खेल हुनेछ । यसअघि अर्को सेमिफाइनल पहिलो लेगमा एजाक्सले लियोनलाई हराएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ