केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै नेकपाका १ सय ५२ जना सदस्यले बुझाए पत्र

2020-07-29

काठमाडौं - नेकपा केन्द्रीय सदस्यहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भेट्नका लागि समय नदिएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र बुझाएर फर्किएका छन्। पार्टीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटी बोलाउन माग गर्दै १ सय ५२ जना केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र बुझाएको केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए।

पार्टीमा विवाद बढ्दै गएकाले निर्णय गर्न केन्द्रीय कमिटी बैठक बोलाउन अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोज्दा समय नदिएपछि पार्टी कार्यालयमा दर्ता गरेर फर्किएको उनले बताए।

केन्द्रीय सदस्यहरुले अध्यक्ष ओली-प्रचण्डलाई भेटेरै पत्र बुझाउन खोजेपनि समय नपाएपछि पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गरेर फर्किएका थिए। ‘पार्टीभित्रको विवाद स्थायी कमिटीले मिलाउन सकेन। सहमति हुन नसक्दा पार्टी नै विभाजन हुने स्थितिमा पुग्यो’ केन्द्रीय सदस्य खतिवडाले भने, ‘अब पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गर्न पाउँनुपर्‍यो भनी पत्र बुझाएका हौं।’

बैठक माग गर्नेमा प्रायः प्रचण्ड र नेपाल पक्षीय केन्द्रीय सदस्यहरू छन्। अध्यक्ष ओली-प्रचण्डलाई एक सय ५० जनाभन्दा धेरै केन्द्रीय सदस्यले हस्ताक्षर बुझाउने तयारी गरेका हुन्। पार्टीमा विवाद उत्कर्षमा पुगेपछि केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना समेत दिएका थिए। फेरि स्थायी कमिटी बैठक सुरु भएपनि अझै पार्टीभित्रको विवाद मथ्थर हुन सकेको छैन।

यसअघि २० स्थायी कमिटी सदस्यहरुले गत वैशाख १० गते अध्यक्ष ओली-प्रचण्डलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए। स्थायी कमिटी बैठक माग गरिएको ३ महिनापछि असार १० गतेदेखि अझैसम्म जारी छ। तर, स्थायी कमिटी बैठकले अहिलेसम्म पार्टीभित्रको विवाद समाधान गर्न सकेको छैन।

यी हुन् हस्ताक्षर गर्नेहरू
१. विजयकुमार पौडेल

२. जगन्नाथ खतिवडा

३. भाष्कर काफ्ले

४. रविन कोइराला

५. नागेन्द्रप्रसाद चौधरी

६. कृष्ण केसी

७. विश्वनाथ प्याकुरेल

८.मुक्ति नारायण प्रधान

९. हिमाल शर्मा

१०. कुमारप्रसाद पौडेल

११. बलावती शर्मा

१२. विजय गुरुङ

१३. गोपीबहादुर सार्की अछामी

१४. गोपाल ठाकुर

१५. दलजित विके श्रीपाइली

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य

१८. शिवकुमार मण्डल

१९.सरलाकुमारी यादव

२०. लेखनाथ न्यौपाने

२१. मेटमणी चौधरी

२२. रामकुमार शर्मा

२३. रामचन्द्र झा

२४. पासाङ शेर्पा

२५. दिलीपकुमार प्रजापति

२६.कमानसिंह लामा

२७. उर्मिला अर्याल

२८. दिलकुमारी पन्त

२९. खगराज भट्ट

३०. कल्याणीकुमारी खड्का

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी

३४.जगप्रसाद शर्मा

३५. श्रीमाया थकाली

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ

३८. चुडामणि जंगली

३९. श्रीप्रसाद शाह

४०. प्रेमलकुमार खनाल

४१. कृष्णप्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली

४४.प्रल्हाद बुढाथोकी

४५. डाचाराम वाग्ले

४६.तिलकुमार मेयाङ्बो

४७. यदुवंश झा

४८. प्रतापलाल श्रेष्ठ

४९. रचना खड्का

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव

५३. महेश रेग्मी

५४. राजेन्द्रकुमार राई

५५. बलदेव चौधरी

५६.राजेन्द्र कार्की

५७. सुदन किराती

५८. टंक आङ्बो हाँङ

५९. जयन्ती राई

६०. युवराज भट्टराई

६१. पार्वती थापा

६२. वामदेव क्षत्री

६३.लक्ष्मण पौडेल

६४. चन्द्रबहादर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघन महतो

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल

६९. बहादुर बिष्ट

७०. रामकुमरा ज्ञवाली

७१.बिन्दमान विष्ट,

७२.भरत शाह,

७३.अशोक मण्डल,

७४ अन्जना विशुखे,

७५, सुमिता कार्की,

७६.धर्मशीला चापागाई,

७७.रामचन्द्र शाह तेली,

७८.केदार न्यौपाने,

७९.हरि दाहाल

८०. जोगकुमार वरवरिया यादव

८१.राजु खड्का

८२.प्रकाशहरी पोखरेल

८३. दीपबहादुर योन्जन

८४. रामदीप आचार्य

८५. प्रकाश ज्वाला

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल

८८.विजय भण्डारी

८९.निर्मल आचार्य

९०. रविन्द्र बैठा धोवी

९१.मदनकुमारी शाह (गरिमा)

९२. हरि राई

९३. युवराज चौलागाई

९४.देवशंकर पौडेल

९५. विरोध खतिवडा

९६.शारदाप्रसाद सुवेदी

९७.माधव अर्याल

९८. राजबहादुर बुढा

९९.दिलिप महर्जन

१००. सुरेन्द्र मानन्धर

१०१. जीवन गौतम

१०२.जगप्रसाद शर्मा

१०३. रामप्रित पासवान

१०४. श्यामकुमार श्रेष्ठ

१०५. बसन्तप्रसाद मानन्धर

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९. गणेशकुमार पहाडी

११०.सोम मिश्र

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)

११२. घनेन्द्र बस्नेत

११३. उमा कोइराला

११४.खगेन्द्र चुडाल

११५.जीवनराम श्रेष्ठ

११६. प्रमेश हमाल

११७. शेरबहादुर तामाङ

११८.अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव

१२१. युवराज दुलाल

१२२. धर्मराज निरौला

१२३. शेरबहादुर केसी

१२४. परशुराम तामाङ

१२५. कालीबहादुर मल्ल

१२६. राजेन्द्रप्रसाद पाण्डेय

१२७. धर्मदत्त देवकोटा

१२८. भागवत नेपाली विश्वासी

१२९. गौरा प्रसाईं कोइराला

१३०. दामा शर्मा

१३१. नारायणप्रसाद पौडेल

१३२. रामकुमारी झाँक्री,

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ

१३५. हेमराज भण्डारी

१३६. विष्णु रिजाल

१३७. गंगालाल तुलाधर

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज सुनुवार

१४०.शालिकराम जमरकट्टेल

१४१.नारायणप्रसाद पौडेल

१४२. हितबहादुर तामाङ

१४३. प्रकाशबहादुर शाह

१४४ कृष्णप्रसाद सापकोटा

१४५. विमला सुवेदी

१४६. मो.महफूज अन्सारी

१४७. जयपुरी घर्ती

१४८. सत्य पहाडी

१४९.केशव नेपाल

१५०. देवी खड्का

१५१. धर्मनाथप्रसाद शाह

र १५२. लालबहादुर बिक।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ